माओवादीले रेखा र शक्तिलाई फेरि मन्त्री बनाउने

माओवादीले रेखा र शक्तिलाई फेरि मन्त्री बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा माओवादी केन्द्रबाट ३ जना मन्त्रीले निरन्तरता पाउने भएका छन् ।

कांग्रेस माओवादी गठबन्धन सरकारमा रहेका उपप्रधानमन्त्री  एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ ,ऊर्जामन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ गठबन्धन सरकारमा पनि दोहोरिने मौका पाएका हुन् ।

श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनेछन् भने अर्थमन्त्री वर्षमान पुन हुनेछन् । शक्तिबहादुर बस्नेत र रेखा शर्माको मन्त्रालय टुंगिएको छैन ।

माओवादी केन्द्रबाटै हितबहादुर तामाङले मन्त्री पदको शपथ लिइसके पनि मन्त्रालय टुंगिएको छैन ।