विश्वासको मतबारे छलफल गर्न माओवादीले बोलायो संसदीय दलको बैठक

विश्वासको मतबारे छलफल गर्न माओवादीले बोलायो संसदीय दलको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । शनिबार ३ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने गरि बैठक बोलाइएको हो ।

बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । त्यस्तै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले सांसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल हुनेछ ।