इलाम र बझाङमा आफ्नै उम्मेदवार उठाउने माओवादी केन्द्रको निर्णय

इलाम र बझाङमा आफ्नै उम्मेदवार उठाउने माओवादी केन्द्रको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारुढ दल नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ ।

बुधवार बालुवाटारमा बसेको पदाधिकारी बैठकले वैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम २ र बझाङमा उम्मेदवारी दिने निर्णय गरेको हो।

इलाम २ बाट केन्द्रीय सदस्य धीरेन्द्र शर्मा रमण, प्रदेश सचिवालय सदस्य उर्मिला तामाङ, प्रदेश सदस्य ओम गुरुङ र अनिल बराइलीको नाम सिफारिस गरिएको छ ।