गणेश साहले गरे राजनीतिबाट सन्यासको घोषणा

गणेश साहले गरे राजनीतिबाट सन्यासको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले पार्टी त्याग गरेका छन् ।

साहले पार्टी एकताको सन्देश प्रवाह गर्न नसकेको भन्दै माओबादी पार्टी छाडेको घोषणा गरेका हुन् ।

२०७४ मा आफू नेतृत्वको ने.क.पा. (संयुक्त) र नेकपा माओवादीबीच एकतापछि उनी माओवादीको पदाधिकारी तहमा थिए ।

उनले अब आफू माओवादीको सदस्य समेत नरहने र कुनै राजनीतिक दलमा नलाग्ने घोषणा गरेका छन् ।