माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने भएको छ ।

केहीबेरपछि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले जानकारी दिए ।

अध्यक्ष पुष्पकमल दाहा सिंहदरबार पुगिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रले विपक्षी दल नेपाली कांग्रेससँग मिलेर अविश्वासको पक्षमा मतदान गर्दैछ ।