माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक सुरु

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक सुरु भएको छ । ८ औं महाधिवेशन जारी रहेका बेला माओवादीको स्थायी कमिटी बैठक प्रज्ञा भवन कमलादीमा सुरु भएको हो ।

पार्टी पदाधिकारी सहमतिमा टुंग्याउन स्थायी समिति बैठक बसेको हो । गत आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको बन्दसत्रमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि २५ वटा समूहमा मंगलबार छलफल भइरहेको छ ।