काठमाण्डु – माअोवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ८ बजेका लागि बैठक बोलाइएको हो ।
पछिल्लो समय विकशित राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
संसद बंठक अगाडि माअोवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको हो ।




प्रतिक्रिया