माओवादीमा खुलातर्फ केन्द्रीय सदस्यको नामावली घोषणा, को-को परे ? (सूचीसहित)

माओवादीमा खुलातर्फ केन्द्रीय सदस्यको नामावली घोषणा, को-को परे ? (सूचीसहित)


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यमा रहने सदस्यमध्ये खुलातर्फको नामावली प्रस्तुत गरेका छन् ।

आइतबार कमलादीस्थित बन्दसत्र हलमा प्रचण्डले खुलातर्फ १४५ जना चयन हुनेमा १११ जनाकाे नाम घोषणा गरेका हुन् । माओवादीको केन्द्रीय कमिटी २९९ जनाको रहने भनिएपनि प्रचण्डले बन्दसत्रमा २३६ जनाको नाम घोषणा गरेका छन् ।

अन्य ६३ जना भने पछि मनोनित हुने छन् । त्यसमध्ये केन्द्रीय समितिले मनोनयन गर्ने ४४ जना र बाँकी विभिन्न प्रदेशका गरी ६३ जना पछि मनोनयन हुने भएको हो ।

हेर्नुहोस् खुलातर्फबाट केन्द्रीय सदस्य चयन भएकाहरुको नामावली :

१. नेपबहादुर थारु चौधरी
२. लक्ष्मणदत्त जोशी
३. शरदसिंह भण्डारी
४. खगराज भट्ट
५. नरेन्द्रबहादुर कुँवर
६. त्रिलोचन भट्ट
७. माधव सापकोटा
८. युवराज चौलागाईं
९. लेखनाथ दाहाल
१०. शालिकराज जमकट्टेल
११. श्यामकुमार श्रेष्ठ
१२. हरि दाहाल
१३. महेश्वर दाहाल
१४. हेमलाल शर्मा
१५. सन्तकुमार दराई
१६. हितमान शाक्य
१७. कृष्णप्रसाद सापकोटा
१८. धर्मदत्त देवकोटा
१९. मुक्ति प्रधान
२०. ईश्वरीप्रसाद भण्डारी
२१. सुनील मानन्धर
२२. हरिबोल गजुरेल
२३. पुष्पकमल दाहाल प्रचण्ड
२४. दिलिप महर्जन
२५. सुदन किँराती
२६. किरणकुमार राई
२७. सुरेश राई
२८. हेमराज भण्डारी
२९. राजेन्द्र कार्की
३०. एकचन्द्र बराल
३१. पदमबहादुर राई
३२. साबित्रीकुमार काफले
३३. सुरेन्द्रकुमार कार्की
३४. युवराज भट्टराई
३५. अजयशंकर नायक
३६. अशोक मण्डल
३७. भरतप्रसाद शाह
३८. प्रकाशहरि पोखरेल
३९. राजु खड्का
४०. योगकुमार यादव
४१. गोपाल ठाकुर
४२. रामकुमार शर्मा
४३. रामेश्वर राय यादव
४४. मातृका यादव
४५. प्रल्लाह कुमार बुढाथोकी
४६. गिरिराजमणि पोखरेल
४७. विश्वनाथ साह
४८. गणेश साह
४९. इन्द्रजित थारु
५०. जीवन गौतम
५१. तेजबहादुर ओली
५२. हेमराज शर्मा पोखरेल
५३. गणेशमान पुन
५४. जगप्रसाद शर्मा
५५. वर्षमान पुन
५६. महेश्वरजंग गहतराज
५७. कुलप्रसाद केसी
५८. डोरप्रसाद उपाध्याय
५९. सुबबहादुर रोका
६०. तिलकराम शर्मा
६१. चक्रपाणि खनाल
६२. कृष्णध्वज खड्का
६३. कृष्णबहादुर महरा
६४. बामदेव क्षेत्री
६५. झकबहादुर मल्ल
६६. विन्दमान विष्ट
६७. रामदीप आचार्य
६८. महेन्द्रबहादुर शाही
६९. राजकुमार शर्मा
७०. शक्ति बस्नेत
७१. गजेन्द्र महत
७२. टेकबहादुर बस्नेत
७३. जनार्दन शर्मा
७४. मायाप्रसाद शर्मा
७५. कालीबहादुर मल्ल
७६. युवराज दुलाल
७७. रामप्रसाद सापकोटा
७८. ओमनाथ ढुंगाना
७९. गंगा कार्की
८०. पुष्पविक्रम मल्ल
८१. लीलामणि पोखरेल
८२. लक्ष्मण पन्त
८३. लेखनाथ न्यौपाने
८४. डिलाराम आचार्य
८५. झक्कु सुवेदी
८६. सीपबहादुर बस्नेत
८७. कृष्ण केसी
८८. अमरबहादुर गुरुङ तमु
८९. गुप्तबहादुर ठकुरी
९०. खिमलाल देवकोटा
९१. देवेन्द्र पौडेल
९२. हरिबहादुर चुमान
९३. बालकृष्ण गैरे
९४. नारायणकाजी श्रेष्ठ
९५. कृष्णप्रसाद धिताल
९६. देवप्रसाद गुरुङ
९७. श्रीराम ढकाल
९८. सुरेश आलेमगर
९९. हितराज पाण्डे
१००. दिनानाथ शर्मा
१०१. पम्फा भुसाल
१०२. उर्मिला अर्याल
१०३. जयपुरी घर्ती
१०४. रेखा शर्मा
१०५. पूर्णाकुमारी सुवेदी
१०६. यशोदा सुवेदी गुरुङ
१०७. परशुराम रम्तेल
१०८. महेन्द्र पासवान
१०९. गोपी सार्की अछामी
११०. दलजित श्रीपाइली
१११. दिलमान चौधरी