काठमाण्डु – सर्वोच्च अदालतले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका स्थानिय जनप्रतिनिधिलाई कामकाज गर्न दिन आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो ।





प्रतिक्रिया