माओवादीको स्थायी कमिटी बैठक बस्दै

माओवादीको स्थायी कमिटी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्ने बैठकले सरकारमा जाने मन्त्रीको नामावली टुंगो लगाउने नेता देवेन्द्र पौंडेलले बताए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ । अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने बताइएको छ । माओवादीले मन्त्रीको नाम टुंग्याउने जिम्मा यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।