माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, निर्वाचन कार्यविधिबारे छलफल हुने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, निर्वाचन कार्यविधिबारे छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो साढे २ बजेका लागि स्थायी कमिटी बैठक बोलाएका हुन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको निर्वाचन कार्यविधि, मन्त्रिमण्डल विस्तार र समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।