सिंहदरवारमा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

सिंहदरवारमा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ ।

अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक सुरू भएको हो ।

प्रतिनिधिसभामा प्रतिपक्षी एमालेले अवरोध गर्ने संकेत गरेको छ ।