पेरिसडाँडामा माओवादी केन्द्रको बैठक सुरु

पेरिसडाँडामा माओवादी केन्द्रको बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । आइतबार माओावादी केन्द्रको पदाधिकारी बैठक कार्यालय पेरिसडाँडामा बसेको हो ।

बैठकमा मंसिर ४ को निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल हुने जनाइएको छ । शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प खुला गरेको बताएको थियो ।