महाधिवेशनस्थलबाट बाहिरिँदै प्रचण्डले भने– सुधार मबाटै हुन्छ

महाधिवेशनस्थलबाट बाहिरिँदै प्रचण्डले भने– सुधार मबाटै हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा सुधार ल्याउने बताएका छन् । पार्टीको जारी ८औं महाधिवेशनको बन्द सत्र हलबाट बाहिरिने क्रममा प्रचण्डले पार्टीमा सुधार ल्याउने र त्यो सुधार आफुबाटै हुने बताएका हुन् ।

‘अब पार्टीमा जे सुधार हुन्छ, म बाटै हुन्छ । र जनतासँगको सम्बन्ध सुधारका लागि फिल्डमा पनि जान्छु र गैरहेको पनि छु,’ उनले भने ।