काठमाण्डु – नेकपा माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनको एउटा समूह एमाले आबद्ध निजामति कर्मचारी संगठनमा समाहित भएको छ ।
शनिवार आयोजित निजामति कर्मचारी संगठनको भेलामा माओवादी निकट कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमलासहितका एक सय जना केन्द्रीय सदस्यले एमालेनिकट निजामति कर्मचारी संगठनसँग एकीकरणको घोषणा गरेका हुन् ।
एकीकरणको घोषणा गर्नेहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट खेमाका हुन् । एमाले र माओवादी एकीकरणबाट नेकपा बनेपछि पनि कर्मचारी संगठन एकीकरण भएको थिएन ।
तर, नेकपा एकता प्रक्रियाबाट बादल, रायमाझी, भट्ट एमालेमै रहेसँगै उनीहरुले एमालेसँग एकीकरणको घोषणा गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली, नेता रामबहादुर थापा बादलसहितले उनीहरुलाई समाहित गरेका हुन् ।
यी हुन् निजामति कर्मचारी संगठनमा समाहित हुने पदाधिकारी र केन्द्रीय सदस्यहरु:
उपाध्यक्षहरु
१ अम्बिका धमला
२ शुभनारायण यादव
२ गोपाल प्रसाद सापकोटा
महासचिव
४ प्रभास प्रसाद यादव
सचिव र सदस्यहरु
५ लक्ष्मी भुसाल
६ मोहिदिन अन्सारी
७ गोकुलानन्द देव
८ देवी प्रसाद दाहाल
९ दिपक खड्का
१० सन्तोष झा
११ वेदराज भट्टराई
१२ लेखबहादुर लम्साल
१३ रामगगन यादव
१४ भिष्म आचार्य
१५ बेली पण्डित
१६ ज्ञानेन्द्र शर्मा
१७ शान्ता ओझा
१८ सुशील तिमल्सिना
१९ मणिराम पोखरेल
२० उमेश झा
२१ सुनिता थापा
२२ इन्द्र पौडेल
२३ सफल शर्मा
२४ शालिकराम सुवेदी
२५ किरण अधिकारी
२६ दिलवहादुर कोइराला
२७ कृष्णदेव यादव
२८ धर्म गुरागाई
२९ समिता श्रेष्ठ
३० हरिशरण खड्का
३१ रामहरी खड्का
३२ मणिराम पोखरेल
३२ टंकनाथ शर्मा
३४ अशोक श्रेष्ठ
३५ माधव थापा
३६ अगमवहादुर कार्की
३७ गणेश पुडासैनी
३८ दाताराम तिमल्सिना
३९ हिराबहादुर बलामी
४० बद्रीप्रसाद मण्डल
४१ रामसेवक मण्डल
४२ धनियाँ मण्डल
४३ नविनकुमार थापा
४४ श्याम परियार
२५ सुरेन्द्र खड्का
४६ लालबहादुर मोक्तान
४७ डम्बर विक
४८ पुरुषोत्तम रायमाझी
४९ रामनारायण शर्मा
५० तारा पौडेल
५१ तीर्थ जैशी
५२ पवन ठाकुर
५३ कृष्णकुमार कँडेल
५४ सावित्रा भट्टराई
५५ जानुका पोखरेल
५६ भिषण चौलागाई




प्रतिक्रिया