माओवादीबाट पालिका प्रमुख/अध्यक्षमा ७७ र वडाध्यक्षमा ७५३ महिला !

माओवादीबाट पालिका प्रमुख/अध्यक्षमा ७७ र वडाध्यक्षमा ७५३ महिला !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले हरेक जिल्लाबाट कम्तीमा एक महिला पालिका प्रमुख वा अध्यक्ष पदको उम्मेदवार सिफारिस गर्न सर्कुलर गरेको छ ।

एउटा पालिकाको कम्तीमा एक वडा अध्यक्षमा महिलालाई सिफारिस गर्न भनेको छ । सर्कुलरअनुसार महिला उम्मेदवार सिफारिस भएको अवस्थामा माओवादी केन्द्रको देशभर ७७ जना महिला नेतृ पालिकाको नेतृत्वमा प्रतिस्पर्धी बन्नेछन् । ७५३ जना महिला वडाध्यक्षमा प्रतिस्पर्धा गर्नेछन् ।