माओवादी र मसाल (सम्पर्क केन्द्र) बीच एकता

माओवादी र मसाल (सम्पर्क केन्द्र) बीच एकता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच एकता भएको छ । शुक्रबार त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा एकता घोषणा गरिएको हो ।

कार्यक्रममा मसाल केन्द्रीय सम्पर्क समितिका लोकेन्द्र लम्सालले एकता आजको आवश्यकता भएको बताएका छन् । अब वैज्ञानिक समाजवाद कार्यनीतिक नाराको रुपमा अघि बढाउनुपर्ने उनले जानकारी दिएका छन् ।

No description available.

No description available.