पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी


काठमाण्डु – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी छ । संसदीय दलको बैठक बस्नुअघि पदाधिकारी बैठक बसेको हो ।

दल बैठकको तयारी र गठबन्धनमा माओवादीले दाबी गर्ने पदलगायत विविध विषयमा छलफल हुने बताएको छ । पदाधिकारी बैठक सकिएलगतै सिंहदरबारमा संसदीय दलको बैठक बस्ने एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement