माओवादीको स्थायी समिति बैठक जारी,अध्यक्ष प्रचण्डको प्रस्तावमाथि छलफल हुँदै

माओवादीको स्थायी समिति बैठक जारी,अध्यक्ष प्रचण्डको प्रस्तावमाथि छलफल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटीकाे बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा राष्ट्रपति चयन गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ ।

साथै बिहीबार प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा भएको छलफलबारे अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउने छन् । माओवादी स्थायी समितिको बैठक बिहीबारबट सुरु भएको हो ।