माओवादी केन्द्रको पदाधिकारी बैठक आजपनि बस्दै,गृह मन्त्रालयबारे निर्णय लिने

माओवादी केन्द्रको पदाधिकारी बैठक आजपनि बस्दै,गृह मन्त्रालयबारे निर्णय लिने

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार पनि बस्दैछ। बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ। साेमबार बसेकाे पदाधिकारी बैठकमा पार्टीको संगठनसम्बन्धी विषयमा छलफल भएको थियाे।