माओवादी केन्द्रीय समिति बैठक दोस्रो दिनमा, प्रदेश रिर्पोटिङ जारी

माओवादी केन्द्रीय समिति बैठक दोस्रो दिनमा, प्रदेश रिर्पोटिङ जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठकमा प्रदेश संयोजकहरुले रिर्पोटिङ गर्दैछन । पहिलो दिन बाग्मती र उपत्यका बिशेष कमिटीले रिर्पोटिङ गरेको भएपनि बाँकी प्रदेशकोे रिर्पोटिङ भने सोमवाट सुरु हुने भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन माथीको टिप्पणी तथा स्थानिय तहको निर्वाचनको समिक्षा, संघीय निर्वाचनको तयारी, संगठनात्मक अवस्थालगायतका बिषयमा प्रदेश अनुसार रिर्पाेटिङ जारी छ ।

आइतबारको बैठकमा छलफलका लागि ९ बुदेँ प्रस्ताव पेश भएका छन, सोही आधारमा केन्द्रिय सदस्यहरुले धारणा राख्ने छन् ।