१२ बजेसम्म देशभर ३५ प्रतिशत भोट खस्यो

१२ बजेसम्म देशभर ३५ प्रतिशत भोट खस्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले शुक्रबार मध्याह्न १२ बजेसम्म ३५ प्रतिशतको हाराहारीमा मतदान सम्पन्न भएको जनाएको छ । आयोगले ७ जिल्लाका केही मतदानस्थलमा बाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी दिएकाे छ ।

७ जिल्लाका केही मतदानस्थलमा भने विवादका क्रममा झडप हुँदा स्थिती तनावग्रस्त बनेको छ । ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।