छिटपुटबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

छिटपुटबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको छ ।

छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्र बाहेक सबै क्षेत्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ।

केहि ठाँउमा भने स्थानीयले मतदान बहिष्कार गरेका छन् ।