निर्वाचन सामग्री र मतपत्र ७५ जिल्लामा पुर्‍याइयो

निर्वाचन सामग्री र मतपत्र ७५ जिल्लामा पुर्‍याइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतपत्र र निर्वाचन सागम्री ७५ जिल्लामा पुर्‍याइएको छ ।

बुधबारसम्म देशका ७५ जिल्लामा प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र र निर्वाचन सामग्री म पुर्‍याइएको निर्वाचन आयोगले जनाएको हो ।

काठमाण्डु र भक्तपुरमा मात्र मतपत्रसहितका सामग्री पुर्‍याउन बाँकी रहेको छ । ती २ जिल्लामा भोलि सामग्री पुर्‍याइने आयोगले जनाएको छ ।