काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न नसकेको
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारमै रहेको पार्टीको मान्छे भएकोले धेरै बोल्न ठीक नभएको भन्दै यस्तो बताएका हुन् ।
‘कोरोनाले विश्व नै चपेटामा परेको छ । हाम्रो व्यवस्थापन भैपरी आउने व्यवस्थापन हो । दीर्घकालिन योजना चाहिएको छ,’ उनले भने, ‘हुन त हामी सरकारकै पार्टीका मान्छे पर्यौं । धेरै बोल्नु पनि ठीक हुँदैन तर नबोली पनि नहुने भएको छ ।’




प्रतिक्रिया