कस्तो रहला आज देश भरको मौसम ?

कस्तो रहला आज देश भरको मौसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

यस्तै तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । शुक्रबार कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ भने अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने छ ।

यसैगरी बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु था कुहिरोको सम्भावना छ ।