शुक्रबारको मौसम कस्ताे रहन्छ ?

शुक्रबारको मौसम कस्ताे रहन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शुक्रबार देशभर सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसम विदले बताएका छन्।

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रहने छ। यसबाहेक अन्य सबै भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

अहिले बिहान प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।