काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । बिहीबार देशभर कुनैपनि उल्लेखनिय रूपमा माैसम प्रणाली नरहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज बिहान भने पूर्वी तथा पश्चिमी नेपालका तराई भू-भागमा हुस्सु र कुहिरो लागिरहेको महाशाखाले जारी गरेकाे पूर्वानुमानमा उल्लेख छ ।




प्रतिक्रिया