काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको प्रभावका कारण देशकाे उच्च पहाडी भू-भागमा सामान्यतया हिमपात र वर्षाकाे मौसम रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार देशमा आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसैगरी, हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भूभागमा हुसु र कुहिरो लागेको छ ।




प्रतिक्रिया