माओवादी अध्यक्ष दाहाल विदेशी राजदूत भेट्न सक्रिय

माओवादी अध्यक्ष दाहाल विदेशी राजदूत भेट्न सक्रिय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विदेशी राजदूत भेट्न सक्रिय भएका छन् । अध्यक्ष दाहालले बुधवार नेपालका लागी उत्तर कोरियाली राजदूत किम योंग हकसंग विहान ९ बजे खुमलटारमा करिव ४० मिनेट भेटवार्ता गरेका थिए । दाहालको अहिले उनको निवास खुमलटारमा नेपालका लागी अष्ट्रेलियाका राजदूत फेलिसिटी भल्कसंग भेटवार्ता जारी छ ।

भल्कले बुधवार जसपाका अध्यक्ष उपेन्द्र यादवसंग जसपाको केन्द्रिय कार्यालय बालकुमारी पुगेर भेटवार्ता गरेकी थिईन । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसंगै विदेशी राजदूतहरुको सक्रियता बढेको छ ।