नयाँ बानेश्वरमा ‘एमसीसी स्वाहा’ कार्यक्रम (फोटोफिचर)

नयाँ बानेश्वरमा ‘एमसीसी स्वाहा’ कार्यक्रम (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संसदमा एमसीसी प्रस्ताव टेबुल हुन लागेको विरोधमा विभिन्न राजनीतिक दलहरूले काठमाण्डुका मुख्य सडकमा प्रर्दशन गरिरहेका छन् ।

यही क्रममा काठमाण्डुको नयाँ बानेश्वरस्थित संसद भवनअघि एमसीसीको विरोधमा हवन गरिएको छ ।