रणमैदान झैं बन्याे नयाँ बानेश्वर (फाेटाेफिचर)

रणमैदान झैं बन्याे नयाँ बानेश्वर (फाेटाेफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले आजको संसद बैठकमा एमसीसी संसद्‍मा टेबल गरेसँगै जनताहरु झन विरोधमा उत्रिएका छन् । सरकारले एमसीसी टेबुल गरेसँगै काठमाण्डुको नयाँ बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्किएको हो ।

सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा प्रहरी र केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले पानीको फोहोर प्रयोग गरेको छ ।