एमसीसीबारे अपवाह फैलाइयो : प्रकाशशरण महत

एमसीसीबारे अपवाह फैलाइयो : प्रकाशशरण महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले एमसीसीका विषयमा भ्रामक कुरा बढी आएको बताएका छन् । आज केही पत्रकारहरुसंग कुरा गर्दै उनले एसमसीसीका विषयमा अफवाह फैलाइएको बताएका हुन् ।

उनले अनुदान वा सहयोग लिने मापदण्ड अलग अलग हुन नहुने बताए । फरक मापदण्ड भए अनुदान दिने वा सहयोग दिनेमा आशंका हुने उनको भनाइ छ । फरक प्रसंगमा उनले न्यायालयमा देखिएको विपवाद समाधान त्यहीँ भित्रैबाट खोजिनुपर्नेमा जोड दिए ।