संसदभित्र एमसीसी,बाहिर प्रदर्शन (फोटा र भिडियोसहित )

संसदभित्र एमसीसी,बाहिर प्रदर्शन (फोटा र भिडियोसहित )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – प्रतिनिधिसभाको बैठकमा एमसीसीबारे छलफल चलिरहँदा संसद भवन नयाँ बानेश्वर क्षेत्रमा  प्रदर्शन भएकाे छ ।

एमसीसी संसदबाट पारित हुन नहुने भन्दै विभिन्न  पार्टीका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसी ‘राष्ट्रघाती’ भएको भन्दै प्रदर्शन गरेका छन् ।