सोमबार उपत्यकासहित यी क्षेत्रमा पानी पर्ने

सोमबार उपत्यकासहित यी क्षेत्रमा पानी पर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज (सोमबार) काठमाडौं उपत्यकासहित मध्य पहाडी र पूर्व भागमा मेग गर्जनसहित पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं र पूर्वी क्षेत्रमा आंशिक बदली भईरहेको छ । झापा, मोरङ आसपासमा मेघगर्जनसहित पानी पर्न सक्ने संभावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी तराई बाहेक अन्यत्र मौसम बदली हुनेछ । तराईको क्षेत्रमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ ।