काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा र जर्जियाका गैर आवसीय राजदूत Archil Dzuliashivili बीच सोमबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।
उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत Dzuliashivili बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।




प्रतिक्रिया