सभामुखले बोलाएको शीर्ष नेताको बैठक जारी


काठमाण्डु- सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बसिरहेको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा संसदको अवरोध हटाउने विषयमा छलफल भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement