सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन

सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन भएको छ ।

बिहीबार राष्ट्रपति निर्वाचनबारे  सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको हो ।