सिंहदरबारमा आठ दलीय गठबन्धनको बैठक, प्रचण्ठविरुद्ध परेको मुद्दाबारे छलफल हुँदै

सिंहदरबारमा आठ दलीय गठबन्धनको बैठक, प्रचण्ठविरुद्ध परेको मुद्दाबारे छलफल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आठ दलीय गठबन्धनको बैठक सिंहदरबारमा सुरु भएको छ। उक्त बैठक बैठक नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको हो ।

बैठकमा राष्ट्रपति निर्वाचन, प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दालगातयका विषयमा छलफल हुने बताइएको छ।