राष्ट्रियसभा बैठक शुक्रबार सम्मका लागि सर्‍यो

राष्ट्रियसभा बैठक शुक्रबार सम्मका लागि सर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय सभाको बिहीबारका लागि बोलाइएको बैठक शुक्रबारका लागि सरेको छ ।

बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको बैठक विशेष कारणले शुक्रबारका लागि सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार अब राष्ट्रिय सभा बैठक शुक्रबार अपरान्ह ४ बजेर १ मिनेटमा बस्नेछ ।