प्रतिनिधिसभाको बैठक सुरु (लाइभ)


काठमाडौं – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सुरु हुँदैछ ।

११ बजेबाट सुरु भएको बैठकमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली बोलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement