प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक साउन २२ गतेसम्मका लागि स्थगित भएको हो । सुन प्रकरणमा उच्च स्तरिय छानविन समिति गठन गर्न माग गर्दै एमालेले अवरोध गर्दै आइरहेको थियो ।

आज पनि एमालेले संसद अवरुद्ध गर्ने भएपछि बैठक स्थगित गरिएको हो । एमालेले सुन प्रकरणमा छानविन समिति बनाउनुपर्ने माग पुरा नभएसम्म संसद चल्न नदिने अडान राखेको छ ।