मङ्सिर १८ गते नेकपा एसकाे सचिवालय बैठक बस्दैँ

मङ्सिर १८ गते नेकपा एसकाे सचिवालय बैठक बस्दैँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । नेकपा एसले आगामी मङ्सिर १८ गते बिहान ११ बजे ६९ औँ केन्द्रीय सचिवालय बैठक आह्वान गरेको हो ।

उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल हुनेछ । आगामी माघमा राष्ट्रिय महाधिवेशनको मिति तय भए पनि तयारी नपुगेको भन्दै अध्यक्ष माधवकुमार नेपालले महाधिवेशन सार्ने सम्भावना रहेको बुझिएको छ ।