नेकपाका युवा नेता चौलागांई र सोसलिष्ट अलाइन्स अष्ट्रेलियाकी अध्यक्षबीच भेट


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य युवराज चौलागाई र  सोसलिष्ट अलाइन्स अष्ट्रेलियाकी अध्यक्ष सुसन प्राइसबीच भेटवार्ता भएको छ । सोसलिष्ट अलाइन्सको केन्द्रीय कार्यालय माउन्टेन हिल सिड्नीमा भएको भेटमा द्धिपक्षिय हित र सहकार्यका विषयमा छलफल भएको थियो   

भेटमा नेकपाको एकता र सरकार गठनप्रति अध्यक्ष प्राइसले बधाई दिइकी थिईन । त्यसैगरी भेटमा वातावरण परिवर्तन, पार्टी एकता, अष्ट्रेलियाका नेपालीहरुका समस्यालगायत बिषयहरुमा करिब डेढ घण्टा लामो छलफल भएको नेता चौलागांई जानकारी दिए । 

युवा नेता चौलांगाई नेकपाको विदेश विभागका समेत कार्यरत छन् ।  नेता चौलांगाईले नेकपा र सोसलिष्ट एलायन्सका बिचमा सम्बन्ध बिकासका लागि पहल भईरहेको बताए । 

प्रतिक्रिया दिनुहोस
Advertisement