काठमाण्डु- समाजवादी मोर्चाको आज दिउँसो ४ बजे बोलाइएको बैठक स्थगित भएको छ । माओवादी केन्द्रको बैठक दिउँसो ३ बजेलाई सरेपछि सामाजवादी मोर्चाको बैठक स्थगित भएको हो ।
अब आज स्थगित भएको बैठक सोमबार बिहान ८ बजे बस्ने छ । आजको बैठकमा काठमाण्डुसहित सातै प्रदेशका मुख्य सहरमा अन्तर्क्रिया कार्यक्रमको समय तालिका घोषणा गर्ने एजेन्डा थियो ।




प्रतिक्रिया