काठमाण्डु– फिफा विश्वकप २०२६ मा अर्जेन्टिनाले जोर्डनविरुद्ध जित निकालेको छ। भर्खरै सकिएको समूह ‘जे’ खेलको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ गोल अन्तरले हराएको हो ।
अर्जेन्टिनाका लागि खेलको १९ औँ मिनेटमा लो क्लेसो र ३१ औँ मिनेटमा लौटारो मार्टिनेजले १ र खेलको ८० औँ मिनेटमा कप्तान नियोनल मेसीले १ गोल गरे ।
यस्तै जोर्डनका लागि खेलको ५५ मिनेटमा मुसा आइ तमारीले १ गोल गरे। दोस्रो हाफमा मैदान पसेका मेसीले १ गोल गर्दै अपराजित यात्रालाई कायम राखे।
यो जितसँगै अर्जेन्टिनाले जारी विश्वकपको समूह चरणको खेलमा ९ अंकसहित शीर्ष स्थानमा छ।




प्रतिक्रिया