प्रधानमन्त्री देउवाद्वारा मिटरब्याजी तेलीलाई पक्राउ गर्न निर्देशन

प्रधानमन्त्री देउवाद्वारा मिटरब्याजी तेलीलाई पक्राउ गर्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन्।

सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको पाएपछि प्रधानमन्त्रीले देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गर्न निर्देशन दिएका हुन्।

तेलीले चर्को ब्याज लिएर सर्वसाधरणको उठिवास लगाउने गरेको गुनासो सर्वसाधारणले गरेपछि पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।