मेट्रो कन्ट्रोलमा कार्यरत ३ जना प्रहरीमा कोरोना संक्रमण

मेट्रो कन्ट्रोलमा कार्यरत ३ जना प्रहरीमा कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत तीन जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार बिहान गरिएको परीक्षणमा मेट्रो कन्ट्रोलमा कार्यरत ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्तिहरुको निकट सम्पर्कमा रहेकालाई पीसीआर परीक्षणको तयारी गरिएको छ ।

पछिल्लो समय प्रहरी प्रधान कार्यालय नक्साल, ट्राफिक महाशाखामा कार्यरत करिब ३ सय जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।