असहायलाई सहयोग गर्दै कमल खत्री र मेलिना मैनालीले गरे बिहे


काठमाण्डु- गायक कमल खत्री र गायिका मेलिना मैनालीले विवाह गरेका छन् । उनीहरूले आइतबार परिवारको उपस्थितिमा विवाह गरेका हुन् ।

उनीहरुले विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने घोषणा गरेका छन् । उनीहरूबीच केही समय अगाडि इङ्गेजमेन्ट भएको थियो । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । कमल लोकप्रिय गायक हुन् भने मेलिना मैनाली उदीयमान गायिका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement