परराष्ट्रमन्त्री ज्ञवालीले गितमार्फत भने ‘होसियार हुनु प्रिया जमाना फेरिएको छ’ 

परराष्ट्रमन्त्री ज्ञवालीले गितमार्फत भने ‘होसियार हुनु प्रिया जमाना फेरिएको छ’ 


काठमाडौं– नेकपा स्थायी समिति सदस्य एंवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका रचना गीतमार्फत बजारमा आएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले रचना गरेको अट्टालिकालाई गायक तथा संगीतकार भानुभक्त ढकालले स्वरबद्ध गरेका छन् । 

अट्टालिका गीतलाई संगीतकार शिवहरि बजगाईँले संगीतबद्ध गरेका छन भने संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् । चल्तीका गीत संगीतभन्दा भिन्न शैलीमा आएको यो गीतले ज्ञवालीका रचना शैलीलाई उजागर गरेको छ । ज्ञवाली लेखका रुपमा स्थापित नेता समेत हुन् । 

भिडियो हेर्न यो लिंक गर्नुहोस् ।

https://www.youtube.com/watch?v=-Tijp9vyXLM&feature=player_embedded